Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा ७८ कुस्ती पहलमान जम्मा हुने

हेटौंडामा नै हक्की प्रतियोगिता हुने

Hockey-Kusti-1515491387.jpg

२५ पुस, हेटौँडा । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तरगत १३ औं कुस्ति प्रतियोगिता हेटौँडामा हुने भएको छ । पुस २७ र २८ गते हुप्रचौरमा प्रतियोगिता हुने आयोजक नेपाल कुस्ती संघले आज हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 
प्रतियोगितामा २२ महिला र ५६ पुरुष गरी ७८ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ५३ देखि १२५ केजी तौलसम्ममा पुरुषले प्रतिष्पर्धा गर्नेछन् भने ४३ देखि ७५ केजी तौल समूहसम्ममा महिलाले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा १३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ ।
यसैगरी, हेटौंडामा नै च्याम्पियनसिप अन्तरगत नेपाल हक्कि संघले १७ औं हक्की प्रतियोगिता हुने भएको छ । माघ १ देखि ६ गतेसम्म बन विज्ञान अध्ययन संस्थानको चौरमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । 
५ विकास क्षेत्र र नेपाली आर्मीको टिम गरी ६ टोलीले प्रतिष्पर्धा गर्ने लिग कम नकआउट प्रतियोगिताका लागि २० लाख रुपैँया खर्च हुने संघले जनाएको छ । दुबै प्र्रतियोगिताका विजयी टिमले शिल्ड, मेडल र प्र्रमाणपत्र प्राप्त गर्नेछन् । एसियन खेलकुदको छनौटका लागि प्रतियोगिता भएको जनाईएको छ । 
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, कुस्ती संघका केन्द्रीय महासचिव विद्यासागर पोखरेल, मूख्य प्र्रशिक्षक खगेन्द्र्रबहादुर बस्नेत, हक्की संघका केन्द्रीय सदस्य मनोज शर्मा, कार्यक्रम संयोजक राजेन्द्र्र पाठक, खेलकुद विकास समितिका कार्यालय सचिव खुशराज दाहाल लगायतको सहभागिता रहेको थियो ।

Kusti-1515491387.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

बागमतीका विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो
bagmati-pradesh-mukhyaman-1784279515.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने...

बागमतीमा मुख्यमन्त्रीले घटाए मन्त्रालय, ८ कायम
indra-baniya-1-(1)-1784273395.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...

एमाले उपाध्यक्ष पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर
Bishnu-Poudel_-468_edit_2-1784251865.jpg

१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...

थप समाचार