२० माघ, हेटौंडा । नेपाली कांग्रेसको 'समुदायमा कांग्रेस अभियान' अन्तर्गत हेटौंडा-६ चौघडामा शनिबार ट्राफिक सचेतना कार्यक्रम भएको छ । तरूण दल हेटौंडा-६ नम्बर वडा इकाईको आयोजनामा 'सवारी दुर्घटना न्यूनीकरणका निम्ति सचेतना कार्यक्रम' भएको हो ।
प्रहरी चौकी चौघडासंगको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र तरूण दल सम्बद्ध नेता कार्यकर्ताहरू र चौघडा चौकीका सुरक्षाकर्मीले कान्तिलोकपथमा संचालन हुने सवारीका चालक र पैदल यात्रीलाई सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, मादक पदार्थ र लागु औषध सेवन गरि सवारी नचलाउन, बजार क्षेत्रमा तिब्र गतिमा सवारी नचलाउन, मोटरसाइकल चलाउँदा हेल्मेट लगाउन सुझाव दिएका थिए ।
उनीहरूले जथाभावी पार्किङ नगर्न, सडक पार गर्न जेब्रा क्रसको प्रयोग गर्न, पैदल यात्रीहरूलाई सडक पेटीबाट मात्रै हिड्न, सधैं ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाली कांग्रेस जिल्ला सदस्य एवं पूर्व वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, पार्टी वडा सभापति रामहरी तिमल्सिना, उपसभापति केशव धिताल, सचिव राजकुमार फुँयाल र कृष्णप्रसाद दुलाल, हेटौंडा-६ का वडा सदस्य विजय पौडेल, पूर्व वडा सदस्य एवं तरूण दल जिल्ला सदस्य राजकुमार बास्तोला, तरूण दल ६ नम्बर वडा अध्यक्ष कमल कोइराला, उपाध्यक्ष ईश्वर राना लगायत पार्टी र तरूण दलका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
पछिल्लो समय सवारी चाप बढेसंगै हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ र हेटौंडा- धरानचतरा सडकमा दुर्घटना हुने क्रम बढेको छ ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







