२१ माघ, हेटौंडा। विश्व क्यान्सर दिवसको अवसरमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
निर्देशनालयले हेटौंडाका विभिन्न विद्यालय र क्याम्पस पिडितहरुको उपस्थितिमा सिद्धार्थ माविको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक प्रसाद तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रमुख सतीश बिष्ट, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार, हेटौंडा उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख सुर्य प्रसाद तिवारी, सिध्दार्थ मा विका प्रधानाध्यापक मोहनप्रसाद शर्मा लगायतले विषयवस्तु बारे मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डाक्टर अनुप वि सी ले बिषय वस्तु बारे कार्यपत्र प्रस्तुत गरेका थिए।कार्यक्रममा सहभागी विद्यार्थीहरु क्यान्सर रोग र त्यसको रोकथामका बारेमा जिज्ञासा राखेका थिए।जिज्ञासाको विश्व स्वास्थ्य संगठनका डाक्टर अनुप वि सी ले उत्तर दिएका थिए।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







