Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नुवाकोटमा बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको उद्घाटन

Screenshot_20240208_21263-1707406912.jpg

२५ माघ,हेटौंडा। बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको नुवाकोटमा समुद्घाटन भएको छ। बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको समन्वयमा फागुन २ गतेसम्म सञ्चालन हुने भएको ट्राफिक सप्ताहको बिहीबार नुवाकोटको बिदुर  बजारमा उद्घाटन गरिएको हो। 

उदघाटन कार्यक्रममा नुवाकोटका प्रजिअ राम प्रसाद अधिकारी, जिल्ला समन्वय प्रमुख रजिन्द्र बिक्रम शाह, जिप्रका नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, विभिन्न यातायात व्यवसायी, विद्यार्थी,सरोकारवाला निकायहरुको उपस्थिति  रहेको थियो। कार्यक्रम पुर्व झाकि प्लेकार्ड सहित नगर परिक्रमा गरिएको थियो। उक्त कार्यक्रममा ३५ वटा लामो दुरीका सवारीमा ट्राफिक सप्ताहको व्यानर टास गरिएको थियो भने ट्राफिक गतिबिधिका फोटो प्रदर्शन गरिएको थियो।

Screenshot_20240208_21260-1707406936.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार