१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् । छलफलका क्रममा प्राप्त सुझावलाई समेटेर प्रस्तावलाई अन्तिम रुप दिने अधिकार केन्द्रीय समितिलाई दिने गरि प्रस्ताव पारित गरिएको हो ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन हलले पारित गरेको घोषणा गरेको छ ।
महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन आग्रह गरेसंगै महासमिति सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।
२४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका...
२४ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...
२३ मंसिर, हेटौंडा। बस्तिपुर जेसीज हाडिखोलाले जेसीज सप्ताह-२०२४ सम्पन्न भएको छ। मंसिर २० गतेबाट ३ दिन सम्म ११ वटा...
२३ मंसिर, हेटौंडा । काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश...
२३ मंसिर, हेटौंडा। इन्द्रसरोवर गाउँपालिकामा एक महिला लडेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन्।आइतबार बिहान...
२३ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार...
२३ मंसिर, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठकले ५...
२३ मंसिर, हेटौंडा । सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर...
२३ मंसिर, हेटौंडा । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । जनकपुर एक...
१० मंसिर, हेटौंडा। आइतबार राति नारायणगढ(मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा मकवानपुरका २ सहित ३ जनाको मृत्यु...
१३ मंसिर, हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
१३ मंसिर, हेटौंडा। हेटौंडामा घरको छतबाट लडेर गम्भीर घाइते पुरुषको उपचारको क्रममा ज्यान गएको छ । बिहीबार दिउँसो...
२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...