Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल हेटौंडा ७ को रक्तदानमा २७ जनाले दिए रगत

Screenshot_20240224_11182-1708753005.jpg

१२ फागुन, हेटौंडा।  नेपाल तरुण दल हेटौंडा वडा नम्बर ७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत दिएका छन्। कांग्रेस मकवानपुरका सचिव भिमसेन महतको प्रमुख आतिथ्य तथा हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतमको विशेष अतिथ्यतामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत दिएको तरुण दल हेटौंडा ७का अध्यक्ष खडानन्द चौलागाईं (अघोरले) बताएका छन्।

रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, तरुण दल मकवानपुर अध्यक्ष लीलाराज सापकोटा(सन्तोष), कांग्रेस हेटौंडा ७ का कार्यवाहक सभापति रितु प्रसाद तिमल्सिना, हेटौंडा ५ का सभापति यम बहादुर श्रेष्ठ, कांग्रेस ७ नम्बर कोषाध्यक्ष रामचन्द्र अधिकारी, सह सचिव कृष्ण घिमिरे, काँग्रेस युवा नेता राज कुमार बास्तोला, शंकर न्यौपाने, जनकराज शर्मा ल,नागस्वती शहरी स्वास्थ्य केन्द्रका राजु अधिकारी, काँग्रेस वडा कार्य समितिका पदाधिकारी र तरुण नेताहरूको उपस्थिति रहेको थियो।

IMG-20240224-WA0003-1708753295.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार