Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मंगलवार सार्वजनिक बिदा

1706827826993-1708956500.jpg

१४ फागुन, हेटौंडा।  मंगलबार मकवानपुरको बकैया गाउँपालिकामा सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले फागुन १५ गते भोली माझी समुदायको लदी पर्वको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिएको हो।

फागुन १४ गते बसेको अध्यक्ष स्तरको बैठकले भोलि फागुन १५ गते माझीहरूको मुख्य पर्व लदीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सोमबार विज्ञप्ति प्रकाशित गर्दै जनाएका हुन्।

FB_IMG_1708956248583-1708956500.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रदर्शनमा घाइते भएका राप्रपा नेताको निधन
RPP-1713160365.jpg

३ बैशाख, काठमाडौं । राप्रपाले काठमाडौंमा चैत २७ गते गरेको प्रदर्शनमा घाइते भएका राप्रपाका एक नेताको निधन भएको छ ।...

मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट बोटे घाइते
rhino-cc-1713153736.jpg

३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। आइतबार बिहान मनहरी ७ मनहरी...

नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश
Screenshot_20240415_09204-1713152150.jpg

३ बैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे...

उदाउँदो सूर्यलाई अर्घ्य दिई चैती छठ सम्पन्न
Screenshot_20240415_09074-1713151378.jpg

३ बैशाख, काठमाडौं । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ...

अर्थमन्त्री पुन आज बिहान अमेरिका प्रस्थान
Screenshot_20240415_08574-1713150787.jpg

३ बैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-1713149718.jpg

३ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली,...

चौघडा बचतको स्थापना दिवस :आज विविध कार्यक्रम, सोमबार रक्तदान
FB_IMG_1713108070867-1713108082.jpg

२ बैशाख, हेटौडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस विविध...

हावाहुरीले हेटौंडा १३ स्थित ४ घरमा क्षती
Screenshot_20240414_20502-1713107185.jpg

आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...

हेटौंडा १३ मा चट्याङ लागेर ठुलीमाया घाइते
Screenshot_20240412_11240-1713106193.jpg

२ बैशाख, हेटौंडा। आइतबार दिउँसो हावाहुरी सहित परेको चट्याङ लागेर हेटौंडामा एक महिला घाईते भएकी छिन्।चट्याङ्...

थप समाचार