Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

आँचलको मासिक भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

xx-1709429522.jpg

२० फागुन, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्जले शनिवार आफ्नो नियमित मासिक भेटघाट तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ  ।११४ ओैँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ आँचलले नियमित मासिक भेटघाट एवं रचना वाचन कार्यक्रमको आयोजना गरेको हो ।
आँचलकी जिल्ला अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सि रिजालको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै अग्रज साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, महाकाव्यकार मुना अर्याल लगाएतको विशिष्ट आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा मुक्ति गोविन्द वैद्य, हरिवंश भेटवाल, विष्णु प्रसाद गौतम, एस.के. निधन, संप्रस पौडेल, अभिमन्यु गौतम, श्याम श्रेष्ठ, मिथिला अधिकारी, सम्झना अधिकारी, अनिल कोइराला, रोश्नी चौलागाईँ, स्वस्तिका दाहाल, प्रविना प्रयासी, अनु रोक्का, सविता तिमल्सिना, शोभा थापा  लगाएतले रचना वाचन गरेका थिए ।
एलिजा पुडासैनीले सहजीकरण गरेको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, नेपाली लेखक संघ मकवानपुरका छवि अनित्य, लघुकथा चौतारी नेपाल, मकवानपुरका अध्यक्ष किशन पौडेल, साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानू खनाल, मातृभूमि साहित्य समाज मकवानपुरकी सचिव मञ्जु खराल, मुक्तक मञ्च मकवानपुरका सचिव सुवास सजल, सविता तिमल्सिना, अनु रोक्का, भवानी तिमल्सिना, निर्मला व्लोन  लगाएतको आतित्थ्यता रहेको कार्यक्रममा वचान गरिएको रचनामाथी निमेष निखिलले समिक्षात्मक टिप्पणी गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार