Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चौघडामा डढेलाे नियन्त्रणका लागि सचेतनामुलक र्याली

FB_IMG_1710594098808-1710601153.jpg

३ चैत, हेटाैडा । चैत महिना सुख्खा महिना हो भने  अहिले वनजंगलमा डढेलो लाग्ने क्रममा वृद्धि भइरहेको छ। यसै क्रममा जङगलाई डढेलाेबाट बचाउ भन्ने नाराका साथ शनिवार चाैघडामा सचेतनामुलक  र्यालीकाे आयाेजना गरिएको छ ।

डिभिजन वन कार्यालय मकवानपुर र सव डिभिजन वन कार्यालय, हेटाैडाकाे संयुक्त आयाेजनामा र्याली  आयाेजना गरिएको हाे । सचेतनामुलक र्याली चाैघडा बजारबाट  शुरु भै हेटौंडा ७ न्युरेनी, चिसापानी चोकमा पुगेर सभामा परिणत भएकाे थियाे । 

कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका  प्रमुख राकेश प्रसाद चद्रबंशीले वनलाई  डढेलाेबाट बचाउन सबैकाे साथ र सहयाेग गर्नु पर्ने बताएका छन् । कार्यक्रममा  सामुदायिक  वन उपभोक्ता  महासंघका केन्द्रीय  सदस्य रामहरि चाैलागाई, फेकोफन मकवानपुर अध्यक्ष  साधुराम चाैलागाई, सव डिभिजन  वन कार्यालय, हेटाैडाकी अधिकृत सविना रिजाल, फरेष्टर यदु कुमार घिमिरे, रानी सामुदायिक  वनका अध्यक्ष  विष्णुप्रसाद  न्याैपाने, चित्रेपानी सामुदायिक  वनका अध्यक्ष  सूर्य बहादुर घलान, न्यूरेनी चिसापानी  सामुदायिक  वनका अध्यक्ष  प्रकाश कार्की  लगायतले वनडढेलाे नियन्त्रण  गर्न सबै एकजुट हुनु पर्ने बताएका छन्।  र्यालीमा रानी, चित्रेपानी, न्यूरेनी चिसापानी सामुदायिक  वनका उपभोक्ता  र वनका कर्मचारीकाे उल्लेख्य सहभागिता थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार