Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मोरङमा ज्यान मुद्दाका फरार प्रतिवाधि १६ बर्ष पछि पक्राउ

IMG_20240319_205900-1710861468.jpg

६ चैत, उर्लाबारी। मोरङमा कर्तव्य ज्यान मुद्दामा फरार ३ जना प्रतिवाधि १६ वर्ष पछि पक्राउ परेका छन्। 

२०६४।०२।२० गते मोरङको साविक रमिते-४ हाल मिक्लाजुंङ गाउँपालिका वडा नम्बर -१  स्थित केमुना भंज्याङको जंगलमा ३८ वर्षीय सन्तोष राई हत्यागरी फरार रहेको प्रतिवाधि मोरङ साविक रमिते-४ हाल मिक्लाजुङ  वडा नम्बर १ बस्ने  ४८ वर्षीय जित बहादुर राई, सोही स्थान बस्ने   ४१ वर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र सोही स्थान बस्ने बर्ष ४० को लक्ष्मण राईलाई आज पक्राउ गरिएको हो। उनीहरूलाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। फैसला पछि फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङका प्रहरी प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासको टोलीले ३ जनालाई हिजो र आज पक्राउ गरी कैद मुक्तानका लागि कारगर पठाइएको मोरङ प्रहरीले जनाएको छ। 

निज तिन जनाले छिमेकि हर्क राज राईको घर पैँचोमा भेला भई आन्तरीक विबाद उत्पन्न गरी सन्तोष राई लाई लाठ्ठि, भाटाले कुटपिट गरी हत्या गरेर शव केमुना भंज्याङको जंगलमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार