११ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको रानीखोला राजदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समितिका अध्यक्ष नवराज न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कमला श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य राघवराज तिमल्सिनाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाको बन्दसत्रले उपभोक्ता समितिले सञ्चालन गर्दा खर्च ब्यवस्थापन लगायतका काम गर्न समस्या भएकाले हेटौडा खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले बताए । उपभोक्ता समिति मार्फत २ सय ७१ धारा वितरण गरिएको छ ।
साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद देवकोटा, राजदेवी दुग्ध सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिना, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, बासको धारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष शिवराज तिमल्सिना, समितिका उपाध्यक्ष कृष्ण प्रसाद नेपाल, सञ्चाकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















