Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल पत्रकार महासंघ मकवानपुरको होली मिलन कार्यक्रम

Screenshot_20240324_08444-1711249563.jpg

११चैत,हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा  मिलन कार्यक्रम भएको छ। प्रत्येक वर्ष  फागु पूर्णिमाको अवसरमा आयोजना गरिने हेली मिलन कार्यक्रम महासंघले निरन्तरता दिदै यस वर्ष पनि आज बिहान हेटौंडा-४ मा रहेको महासंघको कार्यालयमा होली मिलन कार्यक्रमको आयोजना गरेको हो। 
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडाअध्यक्ष नवीन सिग्देलको प्रमुख अतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि सिग्देलले रंगहरुको पर्व होलीले सबै नेपालीलाई एक सूत्रमा आबद्ध गराउन सफल रहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट,बागमती प्रदेशका वर्तमान उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, हरी हुमागाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सिग्देलले होली मिलनमा सहभागी पत्रकारहरूलाई रंग दलेर कार्यक्रमको शुभारम्भ गरेका थिए। फाल्गुण शुक्ल पूर्णिमाको आज पहाडी भूभागमा र भोली तराईमा होली मनाइदै छ।

FB_IMG_1711249834849-1711249858.jpg
FB_IMG_1711249817321-1711249858.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार