१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। चितवनको सौराहामा सुरुको अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले समुद्घाटन गरेका छन् ।
दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुयाल र संसदीय पत्रकार हरि बहादुर थापाको प्रस्तुति रहने जनाइएको छ। अन्तरक्रिया कार्यक्रमको उद्घाटन् समारोहमा बोल्दै प्रदेशसभा सचिव कृष्ण हरि खड्काले प्रदेशसभा र पत्रकारबीचको सम्बन्ध र सुचना प्रक्रियामा सहजिकरणका लागि सहज होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।
अन्तरक्रिया कार्यक्रममा दुई दर्जन भन्दा बढी संसदीय क्षेत्रमा कलम चलाउने पत्रकारहरुको सहभागिता रहेको छ। अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाको पूर्व सचिव फुयालले नीति तथा कार्यक्रम, पूर्व बजेट छलफल, राजश्व र व्यायको अनुमान, विधेयकको पारित प्रक्रिया र शून्य, विशेष समय तथा मुख्यमन्त्रीको जवाफ जस्ता संसदीय विधि व्यवस्थापनको प्रक्रिया र संसदीय पत्रकार खड्काले संसद र संसदीय पत्रकारिताको बारेमा प्रस्तुतीकरण रहने छ। सचिवालयको आयोजनामा अघिल्लो वर्ष पनि संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

