Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याइने :सभामुख पाठक

Screenshot_20240330_11533-1711779021.jpg

१७ चैत, सौराहा।  बागमती प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले बागमती प्रदेशसभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने कार्यको थालनी भएको बताएका छन्।

बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमलाई समापनको क्रममा सभामुख पाठकले यसो बताएका हुन्। समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशसभाको सूचना संकलनमा पत्रकारलाई सहज बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।सभामुख पाठकले प्रदेशसभा पारदर्शी रहदा संसद र सांसद सचेत रहने र उचित विषयको उठान हुने कुरामा आफू विश्वस्त रहेको बताए। 

"सामाजिक संजालले हालको पत्रकारितालाई चुनौती थपेको र इतिहास बोकेका मिडियाको अस्तित्व धरापमा पारेर छ, अहिले सबैभन्दा शक्तिशाली इन्टरनेट रहेको छ, इन्टरनेट बन्द हुदा सबै क्षेत्र प्रभावित रहनेछ"। - सभामुख पाठकले भने।

बागमती प्रदेशसभाको आयोजनामा २ दिन सम्म चलेको अन्तरक्रिया कार्यक्रममा २ दर्जन भन्दा बढी संसदीय क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुयाल र संसदीय पत्रकार हरि बहादुर थापाको प्रस्तुतिकरण रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार