Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेका थपलियाले लिए मन्त्री पदको शपथ

df-1711804699.jpg

१७ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिष विस्तार गरेका छन् । उनले एमाले बागमती प्रदेश संसदीय दलका जगन्नाथ थपलियालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नेता थपलियाले आज साँझै मन्त्री पदको सपथ ग्रशण समेत गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराएका हेुन् । 
मुख्यमन्त्री जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन् । नेता थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागि भएका हुन् । उनी गत २०७९ पुस २६ मा पहिलो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए ।
करिव ४ महिना सरकारमा रहेका उनी राष्ट्रपति निर्वाचनमा सत्ता समिकरण परिवर्तन भएपछि एमाले सरकारबाट अलग भएका थिए । सो समयमा नेता थपलियाको नेतृत्वमा थप ३ मन्त्री सहित एमाले सरकारमा सहभागि भएको थियो । सत्ता समिकरण परिवर्तन पछि चैत १० मा एमालेका मन्त्रीहरुले पदबाट राजिनामा दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका थिए ।
२०७९ चैत १० मा बागमती प्रदेश सरकारबाट बाहिरिएको एमाले १३ महिनापछि पुनः प्रदेश सरकारमा फर्किएको हो । सत्ता समिकरण बदलिए पछि गत फागुन २३ मा सरकारबाट कांग्रेस बाहिरिएपछि एमालेले दोस्रोपटक सरकारमा सहभागी हुने अवसर पाएको हो ।
६ जना मन्त्री फिर्ता बोलाएर कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । कांग्रेसको समर्थन फिर्ता भएसंगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा रहेका मुख्यमन्त्री जम्कट्टेल यहि १९ गते विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार