Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निर्माण व्यवसायी महिला समितिद्वारा २ संस्थालाई सहयोग

ff-1711844676.jpg

१८ चैत, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघ महिला समन्वय समितिले मकवानपुरका दुईवटा संस्थालाई आर्थिक सहयोग गरेको छ । 
महासंघको हेटौंडामा भएको २५ औँ वार्षिक साधारणसभाको अवसरमा निर्माण व्यवसायी महिला समन्वय समितिले दुई संस्थालाई नगद २५÷२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन एवम् निर्माण व्यवसायी संघ मकवानपुरको समन्वयमा शनिबार छुट्टाछुट्टै कार्यक्रमकाबीच हेटौँडा–४ मा रहेको सेन्टर फर अटिजम मकवानपुर र हेटौँडा १७ गैरीगाउँमा  रहेको श्रीमद् भागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई आर्थिक सहयोग प्रदान गरिएको हो । 
दुवै संस्थालाई निर्माण व्यवसायी संघका पदाधिकारीले २५÷२५ हजार रुपैयाँको चेक प्रदान गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं निर्माण व्यवसायी महिला समन्वय समितिका संयोजक गंगा पोखरेलले सहयोग हस्तान्तरण कार्यक्रममा महासंघको साधारण सभाको अवसरमा आन्तरिक रुपमा स्रोत जुटाएर सामाजिक संस्थालाई आर्थिक सहयोग गरिएको बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य गीता शाही, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलसहित जिल्लाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार