Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बुद्धिजिवी परिषद् (समाजवादी) मकवानपुरमा विनोद रिजाल

Capture-1711846173.JPG

१८ चैत, हेटौंडा । नेकपा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजिवी परिषद् (समाजवादी) मकवानपुरको शनिबार भेला भएको छ । 
भेलाले विनोद रिजालको अध्यक्षतामा परिषद्को १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा गीता सन्जेल,सचिव सरस्वती तिमल्सिना, सह कोषाध्यक्ष रामचन्द्र पाठक लगायत रहेका छन् । 
नेपाल बुद्धिजिवी परिषद्का केन्द्रिय सदस्य  किशोर ब्लोन नियोगको अध्यक्षता तथा परिषदका  केन्द्रीय वरिस्ठ उपाध्यक्ष सिताराम घलेको प्रमख आतिथ्यतामा भेला भएको हो । भेलामा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य मुनु सिग्देल, जिल्ला अध्यक्ष बिष्णुप्रसाद दहाल, जिल्ला सचिवालय सदस्य किशोर बर्तोला लगायतको उपस्थिती थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार