१८ चैत, बकैया । मकवानपुरको बकैयामा शनिवार साँझ भिरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर ६ ठुलोसुधा स्थित भिरबाट लडेर ८ बर्षिया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय सन्दिप भोम्जनकी ८ बर्षकी छोरी पुर्णिमा भोम्जन रहेकी छन् । घरबाट निस्किएर बाहिर हिडेकी पुर्णिमा निकैबेर घर नफर्केपछि खोजतलासको क्रममा भिरबाट लडेर मृत अवस्थामा फेला परेकी बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले जनाएको छ ।
पुर्णीमा आफ्नै घरदेखि अन्दाजी २ सय मिटर पश्चिममा रहेको बाघ भैरव सामुदायीक वनको सुधाभिरबाट लडि मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव भिरबाट झण्डै २ सय मिटर तल फेला परेको प्रहरीको भनाई छ । पुर्णीमका मानसिक अवस्था ठिक नभएको परिवारले जानकारी दिएको प्रहरीले जनाएको छ ।
१८ असोज, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार तथा हेटौंडा अस्पताल ब्यबस्थापन...
१८ असोज, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले असोज ११ र १२ गते परेको अविरल बर्षापछिको...
१८ असोज, हेटौंडा । नवरात्रको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन छ । माता...
१८ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...
१७ असोज, हेटौंडा । राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले...
१७ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न...
१७ असोज, हेटौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आजबाट शुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार...
५ असोज हेटौंडा ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १० राप्ती पुल नजिकै भारतीय नम्बर प्लेटको ग्यास...
१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
७ असाेज, हेटाैडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेकाे श्रमिक साना किसान कृषि सहकारी संस्थाकाे १२ औँ वार्षिक ...
८ असोज, हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दूरीको मार्ग वैकल्पिक कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक १२ दिन बन्द...
११ असोज, हेटौंडा । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण मकवानपुर भएर काठमाडौं जोड्ने राजमार्गहरु अवरुद्ध...
११ असोज, हेटौंडा । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिने क्रममा रहेको छ । बिहीबार...