Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

राजनीति

बागमती सरकारमा आले विना विभागीय मन्त्री, लिइन सपथ

IMG-20240402-WA0000-1712030523.jpg

 २० चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको २४ घण्टा नवित्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । 

जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार विहान पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बनेकी हुन् ।

उनी गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् । विनाविभागीयमन्त्रीमा सपथ लिएकी मन्त्री आलेले एक साताभित्र मन्त्रालयको टुंगो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको बताईन् ।

१२ मन्त्रालय रहेको प्रदेशमा आलेले मन्त्री पदमा सपथ लिएसँगै प्रदेशमा मन्त्रिको संख्या ८ पुगेको छ । बाकी ५ मन्त्रालयको जिम्मेवारी अझै मुख्यमन्त्री जम्कट्टेलको काधमा रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कामधेनु सहकारीले मनायो २७ औ वार्षिकोत्सब
FB_IMG_1745387406559-1745398723.jpg

१० बैशाख हेटाैडा । हेटाैडा - ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २७ औ...

जिप्रका मकवानपुर भित्र निर्माण भएको महिला व्यारेकको उद्घाटन्
FB_IMG_1745394692859-1745397098.jpg

१० बैशाख, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्र महिला प्रहरीका निर्माण भएको आवासीय व्यारेकको...

गौरीटारमा फुटबल रंगशालाको उद्घाटन
Screenshot_20250423_13511-1745396094.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा ६  गौरीटारमा रहेको रंगशालाको उद्घाटन गरिएको छ । बुधबार बिहान एक कार्यक्रमका बीच...

हेटौंडाका तीन वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन्
Screenshot_20250423_13300-1745394509.jpg

१० बैशाख, हेटौंडा। हेटौंडाको तिन वटा वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन गरिएको छ । सोमबार बिहान हेटौंडाका...

जम्मु कश्मीर घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
President-1745387606.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा...

सुनको मूल्य ७५०० रुपैंयाले घट्यो
Gold-1745386678.jpg

१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो...

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित
FB_IMG_1737677334297-1745379718.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1745372069.jpg

१० बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  यसको प्रभावले कोशी...

हेटौंडामा सुमोको स्पेयर टायरमा लागुऔषध बरामद, एकजना पक्राउ
IMG-20250422-WA0004-1745339711.jpg

९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...

थप समाचार