Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा संचार क्षेत्रको वर्तमान सम्भावना र चुनौती बारे अन्तरक्रिया

Screenshot_20240412_10063-1712895907.jpg

कार्यक्रम समुद्घाटन गर्दै उपप्रमुख बानियाँ

३० चैत, हेटौंडा।  हेटौंडामा संचार क्षेत्रको वर्तमान सम्भावना र चुनौती बिषयक अन्तरक्रिया तथा कार्यशालाको आयोजना गरिएको छ।हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा उक्त अन्तरक्रिया तथा कार्यशालाको भएको हो।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता भएको कार्यक्रमलाई  हेटौंडाका उपमेयर राजेश बानियाँलेे अन्तरक्रिया तथा कार्यशाला गोष्ठीको समुद्घाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख बानियाँले कार्यशाला गोष्ठीलाई  सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाले पनी संचार माध्यमका लागि समानुपातिक विज्ञापन प्रणालीलाई सुरुवात गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।उनले कार्यक्रमलाई सम्बोधनका क्रममा तिनै तहका सरकारको प्रतिपक्ष पत्रकार रहेको तर संचारकर्मीले आचार संहित पालनमा ध्यान दिनुपर्ने कुरामा जोड दिए। 

अन्तरक्रिया तथा कार्यशाला गोष्ठीमा समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खडका, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट,बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल,नानीमायाँ कार्की(सम्झना),हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बाबु पुरी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बाल कृष्ण चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल लगायतले वर्तमान सन्दर्भमा संचारजगत, संचारकर्मीको अवसर चुनौती र सम्भावनाबारे चर्चा गरेका थिए। कार्यक्रममा पत्रकार सुनिल शिवाकोटी, जि. न्यौपाने लगायतले सामाजिक संजालले पत्रकारितामा उब्जाएको समस्या,अवसर र वदलितो समयमा र आर्थिक संकटमा देखा परेको चुनौतीको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस नेपालका अध्यक्ष मनोज ढोडरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्षहरु नवराज शर्मा,भानुभक्त आचार्य लगायत विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार