३० चैत, काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा '२५ महिना ढुक्क अफर' ल्याएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै अफरबारे जानकारी दिएको हो ।
अफरमा ग्राहकले २०० एमबिपिएस वार्षिक जडान गर्दा २५ महिनासम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ । जसमा १३ महिना इन्टरनेट र १३ महिना आइपिटिभी सेवा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ। २०० एमबिपिएसको वार्षिक जडान खर्च ५६६ रूपैयाँ प्रति महिना रहेको छ ।
यस अफरमा २५ महिना बोनसका साथै ५ गिगाहर्ज ड्वेयल ब्याण्ड राउटर र स्मार्ट सेटअप बक्स पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीले सातैदिन २४ घण्टा सेवा सुविधा दिदै आएको पनि जानकारी दिएको छ ।
कम्पनीले नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहकका लागि पनि रिचार्ज अफर ल्याएको छ । ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्ने क्लासिक टेकले जनाएको छ ।
२९ भदौ, सातदोबाटो। शनिबार दिउँसो ललितपुरको कुपण्डोलमा सडक भासिएको छ।शनिबार दिउँसो कुपण्डोल स्थित होटल...
२९ भदौ, हेटौंडा । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहने बताएका...
२९ भदौ, हेटौंडा । क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा ६६ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको नेपाल...
२९ भदौ, हेटौंडा । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठक विना...
२९ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै...
२८ भदौ, चैनपुर। बझाङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ३७ मिनेटमा बझाङको आसपास...
२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी...
२८ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय...
२५ भदौं, हेटौंडा। हेटौंडा ४ सितलमहल चोक नजिकै दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा ५ जना घाईते भएका छन। मंगलबार...
२६ भदौं, हेटौंडा। मकवानपुरगढी गाउँपालिकामा एक युवकको लडेर मृत्यु भएको छ। बुधबार बिहान मकवानपुरगढी - ६ सरमपुरमा...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा...
१७ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा १९मा ट्रक र मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार...
२१ भदौ, हेटौँडा। मकवानपुरको इन्द्रसरोवरमा स्याउ बोकेको पिकअप भ्यान दुर्घटनामा परेको छ। बिहीबार राति स्याउ...
२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई...
►बिनोद चन्द्र कोइराला २१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल...
२७ भदौ, हेटौंडा । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद जोखिम न्यूनीकरणका लागि...