1000022971-1739788737.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रदर्शनमा घाइते भएका राप्रपा नेताको निधन

RPP-1713160365.jpg

३ बैशाख, काठमाडौं । राप्रपाले काठमाडौंमा चैत २७ गते गरेको प्रदर्शनमा घाइते भएका राप्रपाका एक नेताको निधन भएको छ । निधन हुनेमा बर्दिया मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डाँगी रहेका छन् । उनको उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको हो । 
संवैधानिक राजतन्त्रका पुनर्स्थापना, संघीयता र धर्म निरपेक्षताको खारेजी लगायतको मागसहित काठमाडौंको भद्रगालीमा भएको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्याँस प्रहारबाट उनी घाइते भएका थिए । अश्रृग्यांस प्रहारबाट उच्च रक्तचाप, टाउको र श्वासप्रश्वासमा समस्या देखिएकोमा उपचारका क्रममा सोमबार निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र सोमबार नै अन्तिम संस्कारका लागि बर्दिया लगिने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा खानेपानीको मिटर चोर्ने २ जना नाबालक पक्राउ
102-1739887603.jpg

६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...

रानीको वक्तृत्वकलामा बंशगाेपालका लामिछाने प्रथम
FB_IMG_1739886256906-1739886351.jpg

६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहले आयाेजना गरेकाे वक्तृत्वकला...

हेटौंडा ६ शान्तिटोलको सप्ताहको तयारी पूरा,बानियाँले उद्घाटन गर्ने
Screenshot_20250218_18044-1739881341.jpg

६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...

दिगो शान्ति र सुशासनका लागि अहिलेको समिकरण:गृहमन्त्री लेखक
Screenshot_20250218_17552-1739880765.jpg

६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...

रिंकुकुमारी मृत्यु घटना अनुसन्धान गर्न छानबिन समिति गठन
Screenshot_20250218_14311-1739868379.jpg

६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...

भारतमा मृत्यु भएकी छात्रा लम्साललाई न्याय दिन ध्यानाकर्षण
1609234474-1739866430.jpg

६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-1739865851.png

६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...

मौसम आंशिक बदली रहने
mausam_badali-1671161633-1739843298.jpg

६ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी,...

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै
1609234474-1739842777.jpg

६ फागुन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार