१० बैशाख, हेटौंडा । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेवारी समुदायको भाषा, संस्कति, कला र साहित्यको संरक्षणका लागी प्रदेश सरकारलाई तत्काल उपयुक्त नीति तथा कार्यक्रम ल्याउन माग गरेको छ ।
आइतबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई ज्ञापन पत्र बुझाउदै मोर्चाका अध्यक्ष दिलीप महर्जन र महासचिव एवं प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले यस्तो माग गरेका हुन् ।
प्रदेशको पहिचानको रुपमा रहेको नेवारी सभ्यता र संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले प्रदेश सरकार मातहत नेवा प्रतिष्ठान गठनदेखि नेवार समुदाय केन्द्रित महाविद्यालय स्थापना गर्नुपर्नेसम्मका माग उनीहरुले राखेका छन् ।
ज्ञापन पत्रमा नेवा सभ्यताको अध्य्यन र अनुसन्धानका लागि प्रदेश सरकार मातहत नेवाः प्रतिष्ठान गठन गर्नुपर्ने, नेवारको परम्परागत ज्ञान प्रविधि सीप हस्तकला, भाषा, साहित्य कला, संस्कृति आदिको संरक्षण र विकासका लागि महाविद्यालयको स्थापना गर्नुपर्ने लगाएतका कुरा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका सबै जातजातिको कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने बताए । उनले प्रदेशभित्र रहेका विविध जातजातिको कला, संस्कृति संरक्षण गर्ने दायीत्व प्रदेश सरकारको भएको स्विकार गर्दै आगामी साउन, भदौभित्रै आवस्यक ऐन कानुन बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बज्राचार्यले भाषा, कला, संस्कृतिलाई जोगाउन र संरक्षण गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले यसका लागी आफ्नो तर्फबाट सक्दो प्रयास र सयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

-1788745767.jpg)















