१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती प्रदेश सभाकाे अधिवेशन अन्त्यकाे लागि सिफारीस गर्नेसहित १४ निर्णय गरेको हो ।
यस्ता छन् निर्णय
२) जिल्ला अदालत मकवानपुरलाई ५ लाख रकम अख्तियारी दिने नयाँ कार्यालय भवन उदघाटन गर्न भएकाे खर्चकाे लागि । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
३) स्थानीय तहमा हस्तान्तरण हुने वित्तिय समानिकरण अनुदान रकम स्विकृत सम्वन्धमा । आर्थिक मामिला तथा याेजना मन्त्रालय
४) बागमती प्रदेश स्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीकाे कार्यकक्षकाे स्तरीकरण सम्वन्धी मापदण्ड २०८० संसाेधनसहित स्विकृत गर्ने । (भौतिक पूर्वाधार विकास मन्त्रालय)
५) वन क्षेत्रकाे भाेगाधिकार तथा रुख कटान सम्वन्धमा जग्गा भाेगाधिकार मात्रै लिइ राख्न्ने । (भौतिक पूर्वाधार विकास मन्त्रालय)
६) लैंगिक तथा यौनिक अल्पसंख्यक सम्वन्धि नीति २०८१ काे स्विकृत सम्वन्धमा । (सामाजिक विकास मन्त्रालय)
७) आव २०७८।७९ काे बाँकी भुक्तानी रकम निकासा स्विकृत सम्वन्धमा (सामाजिक विकास मन्त्रालय)
८) बागमती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनैपनि किसिमकाे भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयाेग गर्नपर्ने सम्वन्धमा । (वन तथा वातावरण मन्त्रालय)
९) प्रदेश श्रम सल्लाहकार परिषद्काे गठन सम्वन्धमा । (श्रम राेजगार तथा यातायात मन्त्रालय)
१०) प्रदेश सरकारी कामकाजकाे भाषा शुभारम्भ गर्ने सम्वन्धमा । बैशाख २४ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा बसन्तपुरमा शुभारम्भ गरिने । (पर्यटन तथा सहकारी मन्त्रालय)
११) प्रदेश सरकारी कामकाजकाे भाषा शुभारम्भ भएकाे दिन बागमती प्रदेशभरी सार्वजनिक विदा दिने सम्वन्धमा । सरकारी कार्यालयका साइनबाेर्ड लेटरप्याडमा तीन भाषा नेपाली, तामाङ र नेपाल भाषामा लेख्ने (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
१२) सशस्त्र प्रहरी बल ३ नं वाहिनीद्वारा गाेताखाेर तालिम सन्चालन सम्वन्धमा । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
१३) विपद स्वयम सेवक समूह निर्माण तथा परिचालन । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
१४) प्रदेश उच्च शिक्षा नियमावली २०७९ काे पहिलाे संसाेधन सम्वन्धमा । (सामाजिक विकास मन्त्रालय)
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
-1713962575.jpg)

-1788745767.jpg)















