Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल

FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य  घरदैलाे अभियान शुरु गरेकाे छ ।अभियानकाे हेटाैडा उपमहानगरपालिका  उपमेयर राजेश बानियाँले शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रममा बोल्दै  उपमेयर बानियाँले नगरबासीकाे स्वास्थ्यमा उपमहानगर   सदैव  सचेत रहेकाे बताए ।स्वास्थ्य  बीमालाई लक्षित बर्गकाे लागि उपयाेग गर्ने बताउदै उपमेयर बानियाँले  हरेक नागरिकले समय समयमा  स्वास्थ्य जाँच गराउनु पर्नेमा जाेड दिएका छन्। 

हेटाैडा ६ का वडा अध्यक्ष  विष्णुबहादुर दाहालकाे अध्यक्षतमा भएकाे कार्यक्रममा हेटाैडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्य प्रसाद तिवारी,हेटाैडा ६ का वडा सदस्य विजय पाैडेल,लेखराज ढकाल, वडा सचिव आमाेद  प्रसाद मैनाली, स्थानीय समाजसेवी कृष्णप्रसाद  सञ्जेल , विभिन्न  राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी , टाेल विकास संस्थाका प्रतिनिधि,  कर्मचारी ,महिला स्वास्थ्य  स्वयमसेविका लगायतकाे  सहभागिता थियाे ।कार्यक्रममा  महिला  स्वास्थ्य स्यमसेविका कल्पना पराजुली, शाेभा श्रेष्ठ ,प्रिया ढुङगाना र रमा राईलाई साईकल प्रदान गरिएकाे थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार