Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

 श्रीपञ्चमीमा मोडर्नको  विविध कार्यक्रम

27144877_2036214106657220-1516619267.jpg

८ माघ, हेटौँडा । हेटौँडा ९ पशुपतिनगरमा रहेको हेटौँडा मोडर्न ईङ्लिस बोडिङ् स्कुलले श्रीपञ्चमी को   अवसरमा विविध कार्यक्रमक सहित  विद्यार्थीहरूलाई पुरस्कार वितरण र अक्षर चिनाउने कार्यक्रम सम्पन्न गरेको छ ।  

विद्यालयले २०७३ / ७४ सालमा भएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ  । अक्षर चिनाउने पर्वको रूपमा चिनिने यस पर्वमा नयाँ विद्यार्थीहरूलाई अक्षर चिनाउने कार्य समेत गरेको छ । विद्यालयले अक्षर लेखाइएका विद्यार्थीहरूलाई एक थानझोला, ड्रेस, कपी, कलम लगायतका साम्रागी प्रदान गरेको छ । विद्यालयका प्रिन्सिपल यदुकुमार अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ९ का वडाध्यक्ष लक्ष्मण प्रसादभण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय मकवानपुरका विद्यालय निरिक्षक देवनारायण चौधरी, समाजसेवी कुमार प्रसाद पौडेल, प्रकाशपौडेल, राजमणीशर्मा लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार