२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ ।
हेटौडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको उपस्थितिमा उक्त खानेपानी उपभोक्ता समिति बोर्डलाई स्वामित्वमा पुगेको हो। हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल हेटौडा खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, रानी खोला राजदेवी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज न्यौपानेले बोर्डमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा हेटौडा उपमहामनगरपालिका उपमेयर राजेश बानियाँ, हेटौडा–१७ की वडा सदस्य लेखकुमारी तिमल्सिना, बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटा, सञ्चालक सदस्य ईन्द्र नेपाल, कृष्ण धिताल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, जोरधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष भीमप्रसाद अधिकारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खानेपानी उपभोक्ता समितिलाई सहयोग गर्ने ६ जनालाई नगद सहित सम्मानित गरिएको थियो। कार्यक्रममा कृष्ण प्रसाद नेपाल, माधवलाल श्रेष्ठ, रण बहादुर श्रेष्ठ, अर्जुन कुमार घिमिरे, कृष्ण प्रसाद पराजुली र ध्रुवप्रसाद न्यौपानेलाई सम्मानित गरिएको थियो। बोर्डलाई हस्तान्तरण गरिएको उपभोक्ता समितिमा २ सय ७९ घरधुरी रहेका छन ।
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...


-1788745767.jpg)















