Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता

Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको छ। 

प्रदेश सभा सचिवालय सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार आज शुक्रबार मनोनयन दर्ता हुने भएको छ। 

प्रदेश सभाका प्रदेश मामिला समिति,अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस गरी मनोनयन दर्ताको कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्ण हरि खड्काद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। 

*यस्तो छ समितिको सभापति निर्वाचनको कार्यतालिका*

Screenshot_20240517_09130-1715917365.jpg
Screenshot_20240517_09271-1715917446.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको आव २०८१/०८२ को बजेट बक्तव्यको पूर्ण पाठ
Budget3-1718461130.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

बागमती प्रदेशको आव २०८१/८२ को बजेट साढे ६४ अर्ब
Budget1-1718460391.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

भेटवालको नेतृत्वमा गाँजालाई वैधानिक दिन अभियान
IMG-20240615-WA0007-1718459141.jpg

१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको  सुरुवात गरेका छन् । अभियान...

हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै प्रदेशसभाको गेटमा विरोध
FB_IMG_1718456810079-1718457583.jpg

१ असार, हेटौंडा। हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै मकवानपुरका क्रियाशील दल र तिनका भातृसंगठनले...

हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।  जितका लागि १ सय १६ रनको लक्ष्य...

थप समाचार