Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन

Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार बस्ने गरी स्थगित भएको छ। 

बिहान ११ बजेको लागि बोलाइएको बैठक २ बजेलाई सारिएको थियो भने २ बजे बैठक नबसी आइतबार सम्मका लागि स्थगन गरिएको हो।बिहीबार साँझको बैठक कांग्रेसका संसदले नारावाजी गरिरहदा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए ।हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र सत्तापक्ष एमालेका संसद विच धकेलाधकेल भएको थियो। 

विगत केही दिनदेखि सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागी संसदीय छानबिन समितिको माग गर्दै काँग्रेसले नाराबाजी गर्दै वेल घेराउ गर्दै आएको छ ।यता कांग्रेसका संसदले सोही विषयलाई लिएर राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको थियो। राष्ट्रियसभाको बैठक जेठ ६गते ११:१५ मा  वस्ने गरी स्थगन भएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्दै
1641373260_1615078427_san-1719111147.jpg

९ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा राष्ट्रियसभामा उत्पति...

डुम्रे-बेसिसहर सडकखण्डमा पहिरो
images(1)-1719108425.jpg

९ असार, डुम्रे । पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति देखि परेको वर्षाका कारण...

सवारी दुर्घटनामा एकजनाको मृत्यु
death_body-1719103686.jpg

९ असार, हेटौंडा । भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भक्तपुर–१ घलातेमा सल्लाघारीबाट...

भारतले बंगलादेशलाई ५० रनले हरायो
fd58jb2_india-afp_625x300-1719103308.jpg

९ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719102672.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा...

नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि छनोट
CPN-Unified-Socialist-1-1719044871.jpg

८ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार...

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा
muglin-sadak1665069580-1719044535.jpg

८ असार, हेटौंडा । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय...

संसद‍्मा अनिवार्य उस्थिति हुन कांग्रेस सांसदलाई निर्देशन
Nepali-Congress-Samsadiya-1719020720.jpg

८ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन...

दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई सात रनले हरायो
mcs5vkpo_south-africa-afp-1719020455.jpg

८ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले...

थप समाचार