२१ जेठ, हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्।एमाले मकवानपुरको आइतबार सम्पन्न १२ अधिवेशनको मतदानको अन्तिम मतपरिणाममा एमाले मकवानपुर अध्यक्षमा पोखरेलको निर्वाचित भएका छन्।
पोखरेलले कुल कुल ७६५ मतमध्ये ३१३ मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धि इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त गरेको थिए। लाल बहादुर थापाले १६६ मत पाउदा अध्यक्षका उम्मेदवार देवराज रिमालले ११ मत मात्र प्राप्त गर्न सफल भएका थिए।
त्यसैगरी जिल्ला उपाध्यक्षका लागि हिदम लामा निर्वाचित भएका छन् । लामाले कुल मतको ४७६ मत पाएका थिए भने अर्का उम्मेदवार सुनिल मोक्तानले १९७ मत पाएका थिए । लामा भिमफेदी गाउँपालिका अध्यक्ष समेत हुन्।
त्यसैगरी सचिवमा सिता बिष्ट निर्वाचित भएकी छिन् । बिष्टले २९७ मत प्राप्त गरेकी हुन्।अर्का उम्मेदवार मदन दाहाललाई २५५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उप सचिवमा फुर्वा दोर्जे लामा र आरती पाठक विजयी भएका छन् । लामा र पाठकले क्रमशः समान मत २४१ मत पाएका थिए । उप सचिव पदका अन्य उम्मेदवार दिपक खड्काले १६७ र कल्पना बलामीले १५६ मत पाएका थिए ।सदस्यहरुको मतगणना आजै साँझबाट गरिने मुख्य निर्वाचन अधिकृत अर्जुन अर्यालले जानकारी दिएका छन्।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















