Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वातावरण दिवसको अवसरमा अशोक सामुदायिक वनको वृक्षारोपण

FB_IMG_1717600219374-1717600354.jpg

२३ जेठ, हेटौडा । ५२ औं विश्व वातावरण दिवसको अवसरमा अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौडा १७ राजदेवीको आयोजना र वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको ब्यवस्थापन र राजदेवी माविको सहयोगमा वृक्षारोपण गरिएको छ ।

हेटौडा १७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रमेश कुमार राईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा भोटे लहरा, अमला, चिउरी लगायतका प्रजातीहरुको वृक्षारोपण गरिएको थियो ।

कार्यक्रमको अवसरमा वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका प्रमुख रघु राम पराजुलीले लोपोन्मुख भोटे सल्ला, कुट्की, चिराइतो, अतिस, यार्सागुम्वा, तेजपात, लौठसल्ला, जटामसी लगायतका जडीबुटीको संरक्षण र महत्वको बारेमा जानकारी  गराएका थिए। 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, वनस्पति अधिकृत अनिस कर्ण, सव डिभिजन वन कार्यालय हर्नामाडीका प्रमुख हरि खड्का, अशोक सामुदायिक वनका निवर्तमान अध्यक्ष बलराम अधिकारी, राजदेवी माविका अध्यक्ष डेकराज धमला, सञ्चारकर्मी भीमसेन पौडेल, समूहकी सचिव सितु श्रेष्ठ, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार प्रसाद गौतम, उपभोक्ता लगायतको सहभागिता थियो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार