Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

राजनीति

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल यमनसँग बराबरीमा रोकियो

pexels-pixabay-46798-1718160100.jpg

सांकेतिक तस्विर

३० जेठ, हेटौंडा । नेपाल फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति साउदी अरेबियामा भएको खेलको इन्जुरी समयअघिसम्म नेपालले २-१ को अग्रता बनाएपनि इन्जुरी समयमा गोल व्यहोरेपछि दोस्रो चरणको अन्तिम खेलमा जित निकाल्नबाट चुकेको हो ।
खेलको नवौँ मिनेटमा अल गहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर, यमनको यो अग्रता लामो समय भने टिक्न पाएन । २२ औँ मिनेटमा सञ्जिव विष्टले गोल गर्दै नेपाललाई १-१ को बराबरीमा ल्याएका थिए । 
६६ औँ मिनेटमा जिलेस्पीजंग कार्कीले नेपाललाई २–१ को अग्रतामा दिलाएका थिए । तर, इन्जुरी समयमा यमनका अल दाहीले गोल गरेपछि बराबरी हुन पुग्यो ।
नेपालले छनोटको दोस्रो चरणमा गोल गरेको यो पहिलो पटक हो । 
यसअघि पाँच खेल खेल्दासम्म नेपाल गोलविहीन र अंकविहीन थियो । अन्तिम खेलमा बराबरीको नजिता निकाले पनि नेपालले छनोटको दोस्रो चरण अन्तिम स्थानमा रहँदै खेल टुंग्याएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कामधेनु सहकारीले मनायो २७ औ वार्षिकोत्सब
FB_IMG_1745387406559-1745398723.jpg

१० बैशाख हेटाैडा । हेटाैडा - ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २७ औ...

जिप्रका मकवानपुर भित्र निर्माण भएको महिला व्यारेकको उद्घाटन्
FB_IMG_1745394692859-1745397098.jpg

१० बैशाख, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्र महिला प्रहरीका निर्माण भएको आवासीय व्यारेकको...

गौरीटारमा फुटबल रंगशालाको उद्घाटन
Screenshot_20250423_13511-1745396094.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा ६  गौरीटारमा रहेको रंगशालाको उद्घाटन गरिएको छ । बुधबार बिहान एक कार्यक्रमका बीच...

हेटौंडाका तीन वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन्
Screenshot_20250423_13300-1745394509.jpg

१० बैशाख, हेटौंडा। हेटौंडाको तिन वटा वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन गरिएको छ । सोमबार बिहान हेटौंडाका...

जम्मु कश्मीर घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
President-1745387606.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा...

सुनको मूल्य ७५०० रुपैंयाले घट्यो
Gold-1745386678.jpg

१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो...

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित
FB_IMG_1737677334297-1745379718.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1745372069.jpg

१० बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  यसको प्रभावले कोशी...

हेटौंडामा सुमोको स्पेयर टायरमा लागुऔषध बरामद, एकजना पक्राउ
IMG-20250422-WA0004-1745339711.jpg

९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...

थप समाचार