Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सडक निर्माण गर्न प्रशासनमा ज्ञापनपत्र

CDO-Office-1516982485.jpg

१२ माघ, हेटौँडा । हर्नामाडी–हटिया बाटो निर्माण जनदवाव समितिले सडक निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । समितिले प्रशासन, हेटौँडा–धरान–चतरा सडक कार्यालय हेटौँडा र हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । 
निर्माण प्रकृया बिचमा नै स्थगित गरेर अलपत्र छाडिएको भन्दै जनदबाब समितिले हटिया–हर्नामाडी सडक तत्काल निर्माण गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा तत्काल हर्नामाडी हटिया सडक निर्माण गर्नुपर्ने, अलपत्र छाडेको निर्माण सामग्रीको ब्यवस्थापन गर्नुपर्ने, अब्यवस्थित खाडल पुर्नुपर्ने, धुलो नियन्त्रण गर्नुपर्ने माग गरिएको छ । यसैगरि सो सडक निर्माणको विषयमा स्थानीयहरुले सबैकुरा जानकारी पाउनुपर्ने र मुआब्जाको विषयमा सुचना सार्वजनिक गर्नुपर्ने माग समेत गरेका  छन् । 
ज्ञापनपत्र बुझाउँदै समितिका संयोजक सुन्दर दाहाल दाहालले सडक निर्माण अलपत्र छाडेर स्थानीयलाई सास्ती भएपनि सरोकारवालाको ध्यान पुग्न नसकेको बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले आफुले सम्वन्धीत कार्यालयलाई तत्काल निर्देशन दिने तथा धुलो नियन्त्रणको लागी पानी हाल्ने ब्यवस्था मिलाउन पहल गर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार