Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम

IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात  गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ हेटौंडा उपमहानगर समितिको आयोजनामा उक्त अभियानको शुक्रबारबाट शुभारम्भ गरिएको हो।अभियानको नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले शुभारम्भ गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका गरिब विपन्न परिवारलाई स्वास्थ्य उपचार गर्दा हुने आर्थिक भारलाई  व्यवस्थापन गर्नका निम्ति अभियानको सुरुवात गरिएको महासंघका निवर्तमान नगर अध्यक्ष तथा कांग्रेस पार्टी नगर समितिका सचिव हर्करत्न लामाले बताएका छन् ।

अभियान सुरुवात कार्यक्रममा कांग्रेस जिल्ला सभापती बुद्ध लामा, पूर्वसभापति रघुरमण न्यौमाने, कांग्रेस वागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सचिव भीमसेन महत, प्रवक्ता अर्जुन चौलागाई लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा पोखरेलको नेतृत्वमा
FB_IMG_1736696233306_edit-1736696405.jpg

 २८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ...

मनहरीमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु
pngtree-bus-crash-clipart-1736688047.png

२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...

महान्यायाधिवक्ता बडालद्वारा वार्षिक प्रतिवेदन पेश
Screenshot_20250112_15113-1736674002.jpg

२८ पुस, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन्...

सुनचाँदीको मूल्य बढ्यो
Gold-1736663479.jpg

२८ पुस, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको...

रवि काठमाडौं जिल्ला अदालतमा आज हाजिर हुने
Screenshot_20241105_16244-1736652102.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आज हाजिर...

मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना पक्राउ
1692329053-JWCZd-1736645750.jpg

२८ पुस, हेटौंडा । मलद्वारमा सुन लुकाएर ल्याउने तीन जनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1736643142.jpg

२८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट निर्वाचित (मतसहित)
Screenshot_20250112_06202-1736642149.jpg

२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...

मकवानपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा चौलागाई र अधिकारी विजयी
Screenshot_20240528_08091-1736611079.jpg

२७ पुस, हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी...

थप समाचार