१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ ।
बागमती प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत बजेट वक्तव्यमा आगामी आवका लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेट विनियोजन गरेको जनाइएको हो । जसमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैंया अर्थात ४०.४४ प्रतिशत, पूँजिगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार अर्थात ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड अर्थात २.३२ प्रतिशत बजेट विनियोजन भएको छ ।
विनियोजित बजेट कार्यान्वयनका लागि कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख र चालु आवको अनुमानित संचित कोष रकम र अन्य प्राप्तीबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार व्यहोर्ने अनुमान गरिएको छ ।
२६ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ...
२६ मंसिर, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारतको नयाँ दिल्ली गएका छन् । प्रधान...
२६ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही...
२५ मंसिर, हेटौंडा । हेटौंडा-६ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय...
२५ मंसिर, हेटौंडा । यू-१९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार...
२५ मंसिर, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो...
२५ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुरु भएको छ। सरकारी वकिलको कार्यालय...
२५ मंसिर, चन्द्रपुर। रौतहटमा स्कोर्पियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। मंगलबार मध्यराति पूर्व पश्चिम...
२५ मंसिर, हेटौंडा । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार...
१३ मंसिर, हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
१३ मंसिर, हेटौंडा। हेटौंडामा घरको छतबाट लडेर गम्भीर घाइते पुरुषको उपचारको क्रममा ज्यान गएको छ । बिहीबार दिउँसो...
२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय...
२१ मंसिर, हेटाैडा । हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औ वार्षिक साधारणसभा ...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...