Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ७ मा विपन्न र एकल महिलालाई जनै बनाउने तालिम

IMG-20240616-WA0001-1718504332.jpg

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम प्रदान गरिएको छ। 

हेटौंडा वडा नम्बर ७को आर्थिक सहयोगमा पहिलो पाइला नामक संस्थाको सहकार्यमा हेटौंडा ७, नागस्वतीमा एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम दिइएको हो। एक हप्तासम्म सञ्चालित तालिमको शनिबार समापन गरिएको हो।  एक हप्तासम्म तालिममा सिकेको शीपलाई व्यवहारमा उतार्दै आगामी दिनमा जनै बनाउन सक्रिय रहने तालिमका सहभागीहरुको भनाई छ ।

यता कार्यक्रम संयोजक शर्मीला खनालले बेरोजगारी रहनु भन्दा सिप सिक्दा स्वरोजगार हुन सहयोग पुग्ने र तालिममा बनाइएको जनै स्थानीय तथा आवश्यकता अनसार बाहिर पनि विक्री वितरणका लागि पठाइने बताइन्। पहिलो पाइलाका अध्यक्ष शोभा खतिवडाको अध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष गौतमले हिन्दु धर्माबलम्बीले लगाउने जनै बाहिरबाट आयात गर्नुपर्ने अवस्थामा स्थानीय महिलालाई तालिम प्रदान गर्दै जनैको आवश्यकता परिपूर्ति गराउँन तथा वडाका एकल तथा विपन्न महिलालाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताएका छन्। जनै बनाउने तालिमको  रुपा तिमल्सिना र बेली दुलालले प्रशिक्षण दिएका थिए।जेठ २७ गतेबाट  सुरु भएको तालिम  शनिबार सम्पन्न भएको र तालिममा वडाका २५ जना महिलाले  सहभागिता जनाएको तालिम संयोजक शर्मिला खनालले बताइन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार