७ असार, हेटौंडा । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने भएको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।
गत आइतबार संवैधानिक परिषद्ले निर्वाचन पर्यवेक्षण विज्ञ प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संवैधानिक व्यवस्थाअनुरुप संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।
२५ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो...
२५ कार्तिक, हेटौंडा । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग...
२५ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली...
२४ कार्तिक, हेटौँडा । मकवानपुर आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दलाल र...
२४ कर्तिक, हेटौडा । हेटौँडा ६ चौघडामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बंशगोपाल दुग्ध उत्पादक सहकारी...
२४ कर्तिक, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी...
२४ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुरको थाहा नगरपालिका आएका...
२४ कार्तिक, हेटौंडा । नेपाली टेबलटेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट...
♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन गणेशमान सिंहको जन्म पिता ज्ञानमान सिंह र माता सानुनानी...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
१२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार...
१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित...
१३ कार्तिक, हेटौंडा। मकवानपुरमा यात्रु बाहक बसमा पटेक मारी नगद चोरी गर्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको...
१४ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुन बढेको छ ।आज छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो । सुन प्रतितोला...