Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ६ मा हाजिरीजबाफ निस्वार्थ आमा समूह प्रथम

FB_IMG_1719244770927-1719244782.jpg

१० असार हेटाैडा। हेटाैडा वडा नम्बर ६ काे आयाेजना र हेटाैडा हेल्थपाेष्ट चाैघडाकाे समन्वयमा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरि़एको छ। आयोजना गरिएको प्रतियोगितामा  निस्वार्थ आमा समूह प्रथम भएकाे छ भने बंशगाेपाल आमा समूह द्वितीय प्रगतिशिल आमा समूह तृतीय  र अग्रसर आमा समूहले सान्त्वना पुरस्कार  प्राप्त गरेका छन् । प्रतियाेगितामा प्रथम हुनेले नगद ३ हजार ५ सय  द्वितीय  हुनेले ३ हजार तृतीय  हुनेले २ हजार ५ सय र सान्त्वना  हुनेले नगद २ हजार प्राप्त गरेका थिए ।महिलाहरुलाई स्वास्थ्य  सम्वन्धि जानकारी गराउने उद्वेश्यले हाजिरीजवाफ प्रतियाेगिताकाे आयाेजना गरिएकाे स्वास्थ्य  चाैकी चा‌घडाका ईन्चार्ज टीएन ढुङगेलले बताए ।हेटाैडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँकाे प्रमुख आतिथ्यता एवम हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा  हटाैडा ६ का वडा सदस्य विजय पाैडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना विक, वडा सचिव आमाेद प्रसाद मैनाली,  जन स्वास्थ्य  शाखा प्रमुख सूर्य प्रसाद तिवारी, बंशगाेपाल माविका अध्यक्ष  कृष्णप्रसाद  दाहाल, बाल सहजकर्ता  रुजा सुवेदी,जनकल्याण  सहकारी सञ्चालक सदस्य रेखा मैनाली, समाजसेवी कृष्णप्रसाद सञ्जेल, एमालेका ईन्द्र प्रसाद खतिवडा,बाल सञ्जाल समूह अध्यक्ष  जीव कुमारी  पाैडेल,  सञ्चारकर्मी  भीमसेन पाैडेल लगायतकाे सहभागिता थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार