१६ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा २ रुपैयाँ र मट्टितेल र डिजेलमा ५ रुपैयाँ बढाएको हो।
भारतीय आयल निगमबाट मूल्य वृद्धि भएर आएकोले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।
°यस्तो छ बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य°
१८ असार, काठमाडौं । नेकपा एकिकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपाली कांग्रेस र नेकपा...
१८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो घटनाक्रमबारे...
१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने भएको छ । सिंहदरबारमा बसेको पार्टी सचिवालय...
१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी...
१८ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । छापावाल सुन...
१८ असार, हेटौंडा । मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी-६ गोपालचौककी सीता बोहोरा...
१८ असार, हेटौंडा। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन...
१८ असार, हेटौंडा । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार...
१८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश,...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
४ असार, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार शोक विदा दिइएको छ । गाउँपालिकाको ६ नम्बर वडाका वडा सदस्य...
५ असार, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१। ०८२मा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष...
६ असार, हेटौंडा। थाहा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।मकवानपुरको उत्तरी क्षेत्रमा रहेको...
११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर दुई जना घाइते भएका...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...