१७ असार, हेटौंडा । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् ।
एमाले हुँदै विभिन्न पार्टीको नेता बनेका देव पुनः एमालेमै फर्किएका छन् । पार्टी मूख्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले १६/१७ वर्ष एमालेभन्दा बाहिर बसेर काम गरेको र त्यहाँ पनि केही न केही सिकाइ र अनुभव हासिल भएको बताए । उनले १७ वर्षपछि तिनै अनुभव र उर्जा बोकेर फर्केको बताउँदै आफुलाई नेता नभनि कार्यकर्ता बनाइदिए पुग्ने बताए ।
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भएका थिए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए ।
उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भए । २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।
२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने...
२० असार, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न...
२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर...
२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनलाई अशोक राई नेतृत्वको जनता समाजवादी...
२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर बाहिरिन बालुवाटार गएका...
२० असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बिहिबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो...
२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक,...
२० असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
१८ असार, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत अन्तर्गत हेटौंडा-६ मा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलका सवार...
६ असार, हेटौंडा। थाहा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।मकवानपुरको उत्तरी क्षेत्रमा रहेको...
११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर दुई जना घाइते भएका...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...
१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...
१९ असार, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल...
१६ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागु हुनेगरी...