Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

कांग्रेस–एमाले गठबन्धन चरम अवसरबादः खतिवडा

Khatiwada-1719908941.jpg

फाइल तस्विर

१८ असार, काठमाडौं । नेकपा एकिकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ गठबन्धन चरम अवसरवाद भनेको बताएका छन् । 
खतिवडाले अहिले सत्ता परिवर्तनका निम्ति नयाँ गठबन्धन गरिएको भन्दै यो चरम अवसरवाद भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता साझेदार दल एकीकृत समाजवादीको नेता खतिवडाले ‘संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको बताउँदै मुलुकलाई अस्थिरताको चक्रब्युहमा फसाउने काम भएको बताए ।
उनले सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा आफुहरुलाई मान्य नहुने र यो अधिकार अमूक दललाई नरहेको दावी गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार
Prachanda1688723814-(1)-1720100051.jpg

२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने...

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित
madhav_kumar_nepal_161703-1720099208.jpg

२० असार, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न...

क्लासिकटेकको रिचार्जमा बर्षाद अफर
Screenshot_20240704_17504-1720095257.jpg

२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर...

लागूऔषध कोकिनसहित दुई जना पक्राउ
Arrested-1720078541.jpg

२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

अशोक राई नेतृत्वको जसपाको समर्थन कांग्रेस-एमाले गठबन्धनलाई
Ashok-Rai-1720077773.jpg

२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनलाई अशोक राई नेतृत्वको जनता समाजवादी...

प्रधानमन्त्रीसंगको भेटपछि रास्वपाका मन्त्रीहरुले दिएनन् राजिनामा
RSP-1720075822.jpg

२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर बाहिरिन बालुवाटार गएका...

सुनको मूल्य बढ्यो
Gold1-1720074985.jpg

२० असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बिहिबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो...

राष्ट्रियसभाको बैठक बस्दै
1704418546_national-sava-1720062168.jpg

२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक,...

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा
Prachanda1688723814-1720060386.jpg

२० असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको...

थप समाचार