Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

एमालेको सरकारलाई दिएको समर्थन फिर्ता, ८ मन्त्रीको राजीनामा

IMG_20240703_215647-1720023124.jpg

१९ असार, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो।समर्थन फिर्ता लिएसँगै नेकपा एमालेबाट मन्त्री भएका ८ जना मन्त्रीहरूले राजीनामा दिएका छन्।

८ जना मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर सामूहिक राजीनामा पत्रका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिएका हुन्। कांग्रेस - एमाले गठबन्धन बनेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

FB_IMG_1720022395925-1720023124.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी
Prachanda1688723814-(1)-1720792621.jpg

२८ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका...

मार्खु - कलङ्की सडकखण्डमा पहिरो
Screenshot_20240707_09280-1720784851.jpg

२८ असार, हेटौंडा।  कुलेखानी - कलङ्की मार्खु सडकखण्ड अवरुद्ध बनेको छ।शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो...

पाँचौ पटक सदनबाट विश्वासको मत नपाउदा ढल्यो प्रचण्ड नेतृत्व सरकार
Screenshot_20240712_17210-1720784283.jpg

२८ असार, हेटौंडा। १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1720764790.jpg

२८ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो...

मुग्लिन नारायणगढ सडकखण्डमा ढुङ्गा लागेर घाइते चालकको मृत्यु
For-representation-only-1720754293.jpg

२८ असार, रामनगर। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा सडक माथिबाट खसेको ...

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै
Prachanda1688723814-(1)-1720752570.jpg

२८ असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मत...

पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु
pahiro-4_JSnso6S2O0-1720749084.jpg

२८ असार, हेटौंडा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १९...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
16655388081665538808-1720748455.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ...

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो, २ वटा बस त्रिशूलीमा बेपत्ताको आशंका*
Screenshot_20240712_07150-1720747830.jpg

२८ असार, रामनगर। बिहीबार बिहानै देखि परेको अविरल वर्षाका नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो...

थप समाचार