Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

राष्ट्रियसभाको बैठक बस्दै

1704418546_national-sava-1720062168.jpg

२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो ।
बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत  वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालयका विनियोजित शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
भैसे भिमफेदी सडकखण्डमा पहिरो खस्दा बाटो बन्द
Screenshot_20240707_09280-1720331781.jpg

२३ असार, हेटौंडा। ठुलो ढुङ्गा सहित पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत मकवानपुर...

राष्ट्रियसभा बैठक बस्दै
1704418546_national-sava-1720318569.jpg

२३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक आज बिहान ११ः १५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1720317801.jpg

२३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा सभामुख देवराज...

सुनकोशीमा पानीको बहाव बढ्यो, ४१ ढोका खोलियो
Screenshot_20240516_19265-1720317682.jpg

२२ असार, भन्टावारी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ४१ वटा ढोका खोलिएको छ।आइतबार बिहान ६ बजेसम्म  जलमापन...

बागमतीका थोरै स्थानमा भारी वर्षाको सम्भावना
IMG-d6eeba05985ced534a919-1720317324.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै ...

मकवानपुरगढीमा अविरल वर्षाका कारण गोठ भासियो

२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह...

हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा (तस्बिरहरू)
IMG-d6eeba05985ced534a919-1720260378.jpg

२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...

खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु
tractor-accident-1720259697.jpg

२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय...

नारायणी नदीमा पानीको बहाव बढ्यो
Screenshot_20240706_12090-1720247438.jpg

२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी...

थप समाचार