२५ असार, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकाले किसानलाई राहत वितरण गरेको छ।
पालिकाले मनहरी-३ मा २१ जना किसानले लगाएको बाली क्षती पुगेको अवस्थालाई मध्यनजर गरि राहत वितरण गरेको हो। मंगलबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी बाली क्षती भएका २१ जना कृषकहरुलाई राहत वितरण गरेको हो । चालु आ.व २०८०/०८१ मा वडाको सिलिङ वजेटमा नै बाली क्षती भएका कृषकहरुका लागि राहतको व्यवस्था गरीएको वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिएका छन्।तरकारी पकेट क्षेत्रका लागि नेपालमै प्रसीद्ध हाँडिखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षती भएको र कृषकहरुले दुःख गरेर लगाएको बालीनाली विपद्का कारण क्षती हुने भएकाले उनीहरुको मिहिनेतलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरीएको वडाअध्यक्ष अर्यालले बताए । पालिकाले कृषकहरुलाई जनहि १०/१० हजारका दरले राहत वितरण गरीएको जनाइएको छ।
२४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका...
२४ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...
२३ मंसिर, हेटौंडा। बस्तिपुर जेसीज हाडिखोलाले जेसीज सप्ताह-२०२४ सम्पन्न भएको छ। मंसिर २० गतेबाट ३ दिन सम्म ११ वटा...
२३ मंसिर, हेटौंडा । काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश...
२३ मंसिर, हेटौंडा। इन्द्रसरोवर गाउँपालिकामा एक महिला लडेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन्।आइतबार बिहान...
२३ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार...
२३ मंसिर, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठकले ५...
२३ मंसिर, हेटौंडा । सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर...
२३ मंसिर, हेटौंडा । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । जनकपुर एक...
१० मंसिर, हेटौंडा। आइतबार राति नारायणगढ(मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा मकवानपुरका २ सहित ३ जनाको मृत्यु...
१३ मंसिर, हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
१३ मंसिर, हेटौंडा। हेटौंडामा घरको छतबाट लडेर गम्भीर घाइते पुरुषको उपचारको क्रममा ज्यान गएको छ । बिहीबार दिउँसो...
२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...