Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशका मूख्यमन्त्री र मन्त्रीले लिए शपथ

Sapath-1721804421.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिं लामासहित मन्त्रीहरुले बुधबार शपथग्रहण गरेका छन् । उनीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहरण गराएका हुन् । 
प्रदेश प्रमुख शर्माले नेकपा एमालेबाट कृषि तथा पशुपन्छी मन्त्री प्रकाश श्रेष्ठ, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ, भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्के, र श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनलाई शपथ ग्रहण गराएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसबाट विना विभागीय मन्त्री कुन्दनराज काफ्ले, श्याम खड्का, मदुकुमार श्रेष्ठलाई शपथग्रहण गराएका छन् । एमालले आफुले पाएको सबै मन्त्रालयमा मन्त्री पठाएको छ भने कांग्रेसको पाएको मन्त्रालयमध्ये ३ जना मात्रै मन्त्री पठाएको छ । कांग्रेसको आन्तरिक छलफल नपुगेकाले मन्त्रालय र थप मन्त्री नटुंगिएको स्रोतको भनाई छ । कांग्रेसले मूख्यमन्त्रीसहित ७ मन्त्रालय पाएपनि आकांक्षी धेरै भएकाले समस्या देखिएको जनाईएको छ ।

Sapath2-1721804537.jpg
Sapath3-1721804537.jpg
सपथ-ग्रहण-1721807276.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार