१८ माघ, हेटौँडा । चितवन मेडिकल कलेज अफ नर्सिङमा अध्ययनरत स्टाफ नर्स समुहको आयोजनामा भीमफेदीमा विहिबार स्वास्थ्य परिक्षण शिविर भएको छ । पाठ्यघर मुखमा हुने संक्रमित क्यान्सर रोगको परिक्षण शिविर भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीको व्यबस्थापन र भीमफेदी गाउँपालिकाको समन्वयमा भएको शिविरमा ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । परीक्षण गरिएकाहरुमध्ये ५ जना क्यान्सर संक्रमित, ५ जना पहिलो चरणका रोगी तथा २५ जनामा यौन रोगको संक्रमण रहेको पाईएको प्रशिक्षार्थी स्टाफ नर्स गीता ढुङ्गानाले जानकारी दिईन् ।
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका मेडिकल अधिकृत डा. रबि गुरुङको अध्यक्षता एवं अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यमा भएको शिबिरमा रेडक्रस सोसाइटी भीमफेदी उपशाखा सभापति सानु थापा, भीमफेदी गाउँपालिका भीमफेदीका लेखापाल प्रकाश खतिवडा, विपि मेमोरियल क्यान्सर अस्पतालका प्राध्यापक बसन्त थापा, संक्रमित रोग फाँटका सिनियर स्टाफ नर्स मञ्जु भट्टराई, तारा दवाडीलगायतको सहभागिता रहेको थियो ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)