३१ साउन, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको २५ गतेको नगर बैठकले सर्वसम्मत पारित गरेको कर वृद्धि र करको शिर्षक हेरफेरको विषयमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले दोहोरो चरित्र देखाएका छन्। कर वृद्धिको विषयमा बसेको बैठकमा कर वृद्धि गर्नुपर्छ भनेर हस्ताक्षर गरेका एमाले जनप्रतिनिधिको हप्ता दिन नबित्दै बुधबार गोप्य बैठक बसेर ४८ जना जनप्रतिनिधिले हस्ताक्षर गरी कर वृद्धि ठिक छैन भनेर पुन नगर बैठकको माग गरेका छन्। एमाले जनप्रतिनिधिको यस हर्कतले अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ।
यता केही दिनदेखि उपमहानगरले करको दरमा गरेको हेरफेरको विरोध गर्दै मकवानपुर उद्योग बाणिज्य संघले आन्दोलन गरिरहेको अवस्थामा एक्कासि एमालेबाट हेटौंडा उपमहानगरपालिमा निर्वाचित वडाध्यक्ष, सदस्य र कार्यपालिका सदस्यले बैठक आव्हान गर्नु व्यवसायीक मुद्धालाई राजनीतिक ऐजेण्डाको रुपमा अगाडि सारेको होकी भन्ने राजनीतिक विश्लेषकको बुझाइ छ।
आफुहरु बसेर चिया र बिस्कुट खाएरै सर्वसम्मत कर बढाउने कुरा ताली बुझाएर सर्वसम्मत निर्णय कार्यान्वयनमा समर्थन गरेकोमा हप्ता दिन नबित्दै गोप्य बैठक बसेर कर वृद्धि ठिक होइन भन्दै पुन नगर बैठक आव्हान गर्ने कुराले सबै नगरबासी जिल परेका छन्।
हेटौंडा उपमहानगरपालिकाले आर्थिक ऐन साउन १ गते लागू भएर राजस्व संकलन सुरु भइसकेको छ नगरले विभिन्न शिर्षकमा ३३ प्रतिशत देखि १५० प्रतिशत भन्दा बढी कर बढाएको छ। कर वृद्धिकाे विराेधमा मकवानपुर उधाेग वाणिज्य संघले आयाेजना गरेको विरोध कार्यक्रमले राजनैतिक एजेन्डा लिने होकी भन्ने स्वयं व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार मैन बत्ती बालेर जनप्रतिनिधि खोज्ने कार्य तालिका रहेको छ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













