Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडा नगरले भन्यो उपमहानगरले अध्ययन नगरी कर बढायो

IMG_20240815_222425-1723739975.jpg

३१ साउन, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिले हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ।८२ का लागि वृद्धि गरेको विषय र भइरहेको आन्दोलनको विषयमा प्रेस विज्ञप्ती जारी गरेको छ।

कांग्रेस हेटौंडा नगर कार्य समितिका सभापति उत्सव इटेनीद्वरा बिहीबार जारी विज्ञप्तीमा  कांग्रेस हेटौंडा नगरले भन्यो उपमहानगरले अध्ययन नगरी कर बढाएको उल्लेख गरेका छन्। कांग्रेस हेटौंडा नगरले  सरोकारवाला निकायसंग छलफल र समन्वय नगरी कर वृद्धि गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तीमा हिजो ३० गते बैठक बसेर नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिले पुनः विशेष नगर बैठक आव्हान गर्नु  र ९५ जना नगर सदस्य रहेको हेटौँडा नगर कार्य समितिमा ४८ जना नेकपा एमालेबाट बहुमत निर्वाचित जनप्रतिनिधिले  यसो भन्नु दोहोरो चरित्र देखाएको आरोप लागाइएको छ। कांग्रेस हेटौंडा नगरले आन्दोलन मकवानपुर उद्योग वाणिज्य संघ, व्यवसायीसंग बसेर छलफल र वार्ताको माध्यमबाट कर समायोजन गरी आर्थिक न्याय प्रदान गर्न उपमहानगरलाई अपिल समेत गरेको छ।

****यस्तो छ कांग्रेस हेटौंडा नगर कार्य समितिको प्रेस विज्ञप्ती ****

Screenshot_20240815_22291-1723740357.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार