Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

चट्याङ लागेर हजुरबुबा नाती घाइते

Screenshot_20240826_17362-1724673100.jpg

चट्याङले क्षति पुगेको घर

१० भदौं, मंगलसेन। सोमबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर अछाममा दुईजना घाइते भएका छन्। 
सोमबार दिउँसो अबिरल बर्षा संगै परेको चट्याङ लागेर अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ धामीगाँउमा  ६२ वर्षीय तुले धामी र निजको २ वर्षीय नाती गणेश धामी घाइते भएका हुन्।
घरमा बसिरहेका हजुरबुबा नातीलाई चट्याङका कारण बिजुलीको लाईन सर्ट हुदा घाईते बनाएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । घाइते दुबै जनालाई प्रहरी चौकी मेल्लेखको प्रहरी टोलिले उद्धार गरी उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाम पठाएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
Gainda-Rhino-1737538019.jpg

९ माघ, हेटौंडा । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  मृत्युु हुनेमा भरतपुर महानगरपालिका-५...

भरुवा बन्दुकसहित एकजना पक्राउ
Screenshot_20250122_14535-1737536973.jpg

९ माघ, हेटौंडा । इलाका प्रहरी कार्यालय मनहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ...

कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा मौसम आंशिक बदली
mausam_badali-1671161633-1737509352.jpg

९ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कर्णाली र...

एमालेको विधान अधिवेशन भदौमा हुने
Screenshot_20240802_06585-1737509150.jpg

९ माघ, हेटौंडा ।  नेकपा एमालेको विधान अधिवेशन आगामी भदौमा हुने भएको छ । मंगलबार राति बालुवाटारमा बसेको एमाले...

चित्लाङ र मातातीर्थ सडकखण्ड संचालनमा आयो
Screenshot_20240101_05393-1737470136.jpg

८ माघ, हेटौंडा। सडक मर्मत तथा स्तरोन्नतिका लागि बिगत १ महिना देखि बन्द रहेको प्रदेशका राजधानी हेटौंडा हुदै संघीय...

राष्ट्रपतिद्वारा संसद बैठक आव्हान
Screenshot_20250121_12242-1737441711.jpg

८ माघ, हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।मन्त्रिपरिषद्...

हेटौंडा १ मा महिला मृत अवस्थामा फेला
images(9)-1737434665.jpg

८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा  हेटौडा - १ स्वर्गलोक स्थित...

ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

थप समाचार