१८ भदौ, हेटौंडा । नेपाली विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रिय क्याम्पस रामपुरमा नेबिसंघका सदस्यहरुलाई भएको कुटपिटको बिरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडामा तालाबन्दी भएको छ । नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडा इकाई समितिले तालाबन्दी गरेको हो ।
दोषीलाई कडाभन्दा कडा कारबाहीको मागसहित नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय समन्वय समितिको परिपत्र अनुसार तालाबन्दी भएको जनाइएको छ । नेविसंघका केन्द्रीय सदस्य मिलन पुडासैनी, इकाई समिति सभापति अस्मित घिमिरे, ईकाइ निर्वतमान सभापति संकल्प सेढाईसहितको टोलीले क्याम्पसमा तालाबन्दी गरेको छ ।
उनीहरूले गुन्डागर्दीको संरक्षण गरेको भन्दै विश्वविद्यालयका पदाधिकारीले राजिनामा दिन पर्ने, घटनाको जिम्मेवारी विश्वविद्यालय प्रशासनले लिनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने लगायतको माग गरेका छन् ।
५ असार, हेटौंडा । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...
५ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...
४ असार, हेटौंडा। हेटौंडामा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो हेटौंडा १९ नेवारपानीमा...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
४ असार, हेटौंडा। मकवानपुरको मनहरी घर भएका एक व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ। मकवानपुरको मनहरी घर भई ...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
४ असार, हेटौंडा । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु...
४ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...
३ असार, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले...
२४ जेठ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको दुई वडाको केही स्थानलाई पूर्व सरसफाइ घोषणा गरिएको...
२४ जेठ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको वडा नम्बर ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर तथा ओटिसी...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा...
२४ जेठ, हेटौंडा। हेटौंडामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आयोजना...
२३ जेठ, हेटौंडा। मकवानपुरगढी - ४ कालीखाेलामा रहेकाे सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार ...